Friday, November 22, 2024

मुक्तक

रुद्रप्रसाद उप्रेती

केहि समस्याहरुका जरा पहिल्याउनै बॅाकि छन्
केहि अनुभुतिहरु आंकुसेमा अझै झुण्डिएकै छन्
केहि आशिषहरु थिए ति अझ पनि कोपिलै छन्
केहि विद्वान भन्नेहरु ढुंगो पुजेर मान्ऱ्छे मारिरहेछन् ॥
                       *** 

 

No comments:

Post a Comment